काँग्रेस संगठित हुनुको विकल्प छैन : महामन्त्री कोइराला

बेसीशहर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उहाँको दाबी थियो । प्रजातन्त्र सेनानी एवं उदिपुरस्थित जनकल्याण माविका … Continue reading काँग्रेस संगठित हुनुको विकल्प छैन : महामन्त्री कोइराला